तीनै तहका सरकारका प्रतिनिधि सम्मिलित भिलेज हाइल्याण्डमा छलफल, पर्यटनको उत्कृष्ट गन्तब्य बन्दै रानीकोट

राजधानी काठमाडौं देखि नजिकै रहेको एक गन्तव्य रानीकोट पर्यटनका लागि उत्कृष्ट गन्तव्य बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका प्रतिनिधि सम्मिलित बैठक सम्पन्न भएको छ । होटल भिलेज हाइल्याण्ड रिसोट रानीकोटमा सोमवार सम्पन्न बैठकमा संघ, प्रदेश, स्थानीयतहका प्रतिनिधि, नीजि क्षेत्र, सरोकारवाला र पत्रकारबीच सम्पन्न बैठकले रानीकोटलाई केन्द्रभागमा राखेर पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन गुरुयोजना तय गरेको छ।

Special Offer !!!